सिसिफस

शुरुवात फरक, उस्तै-उस्तै अन्त्य,
लाख मेहनत अनि परिणाम शून्य।
त्यो चौबाटोबाट थालेको यात्रा,
त्यही पुगी अड्किएको छ।
अनि आज प्रतिबिम्ब आफ्नै,सिसिफस झैं देखिन थालेको छ।






Comments

Popular posts from this blog

स्वनिगः (काठमाडौं उपत्यका)को भौगर्भिक इतिहास

यी भित्ताले नै किच्नेछन्

वर्षात