Posts

Showing posts from 2017

सिसिफस

Image
शुरुवात फरक , उस्तै - उस्तै अन्त्य , लाख मेहनत अनि परिणाम शून्य। त्यो चौबाटोबाट थालेको यात्रा , त्यही पुगी अड्किएको छ। अनि त आज प्रतिबिम्ब आफ्नै , सिसिफस झैं देखिन थालेको छ।